Wednesday, September 9, 2015

राष्ट्रिय शिक्षा पुरस्कारबाट जनकलाल सम्मानित

हाम्रो यस चूरे उच्च मा.वी.मा कार्यरत कार्यालय सहयोगी श्री जनकलाल थारुले राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार पाउनुभएको अवसरमा स्कुल प्राङणमा आयोजित सम्मान कार्यक्रमको झलक तस्बिरमा । हामी सबैको तर्फबाट हार्दिक बधाई जनक दाईलाई !  
तस्बिर सुर्य सरबाट उपलब्ध भएको हो ।