साउन १६
चूरेका पुर्व बिद्यार्थीहरुले गुरु पुर्णिमाको अवसर पारी काठमाण्डौमा गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छन। चूरे उमाबी का पुर्व प्र.अ. तथा चूरे क्याम्पस प्रमुख आदरणिय गुरु श्री कृष्ण प्रसाद पौड्यालको सम्मानमा सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपत्यकामा उपलब्ध चूरेका पुर्व बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
(तस्बिरहरु आधिकारिक रुपमा हामीलाई उपलब्ध नगराईएको हुनाले हामीले फेसबुकमा प्राप्त केहि तस्बिरहरु साभार गरि प्रकाशित गरेका छौ। तपाईसंग यस सम्बन्धि अरु फोटो तथा भिडियो छ भने उपलब्ध गराउनु होला। )







