भदौ १४,
चुरे पूर्वविद्यार्थी परिवार-काठमाडौले शनिवार राजधानीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको धापासी मिलन टोलमा आयोजना गरिएको कार्यक्रममा बर्दियाको बगनाहास्थित चुरे माध्यामिक विद्यालयका पूर्वशिक्षक श्री ध्रुब विक्रम शाह दम्पतीलाई चुरे पूर्वविद्यार्थी परिवारका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान गर्नु भएको थियो । भिडियो तथा तस्बिरहरु फेसबुकबाट साभार हुन्।











